कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस्ः सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्। मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा उनले कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने बताए। ‘कुलिङ पिरियडबारे निजामती कर्मचारी वा अन्य सरकारी कर्मचारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको […]
