आज तुलसीपुर महोत्सवमा ज्योति मगर आउँदै

दाङ । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ । महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज चर्चित गायिका ज्योतिमगरसंगै चर्चित गायक टंक तिमिल्सीनाको […]

सधैँ रुवाउने बद्री पंगेनीले तुलसीपुरमा दर्शक नचाए

दाङ । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ । महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उनको प्रस्तुतीमा दर्शकहरु छमछमती नाचेका छन् । ‘बद्री पंगेनी […]

तुलसीपुरमा आज बद्री पंगेनी आउँदै

दाङ । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १३ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायक बद्री […]

टिकटको विषयमा आएको समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण

दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको टिकटबारे आएको समाचारप्रति आयोजक तुलसीपुर चेम्बर अफ कमर्शले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आइतबार एक विज्ञप्ती जारी गरी महोत्सवस्थलमा प्रवेश गर्नका लागि तयार पारिएका र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक भएको स्पष्ट पारेको हो । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक […]

स्थानीय कलाकारलाई अवसर दिनुपर्छ : पुर्वमुख्यमन्त्री चाैधरी

तुलसीपुर । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले स्थानीय कलाकारलाई अवसर दिन चलचित्र पत्रकार नेपाललाई आग्रह गरेका छन्। नेपाल चलचित्र पत्रकार नेपाल दाङ शाखाकाे १६ औं बार्षिक साधारणसभा कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन्। पुर्वमुख्यमन्त्री चाैधरीले चलचित्र क्षेत्रमा आवश्यक परेमा सरकारकाे तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चलचित्र क्षेत्रबाट समाजलाई सभ्य, सरलता […]

तुलसीपुर महोत्सवमा आज शान्ति श्री परियार, अर्जुन सापकोटा आउँदै

दाङ। तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायनसंगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन ११ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, अर्जुन सापकोटा, […]

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति

दाङ । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । दर्शकले खचाखच भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताए भने सम्झना भण्डारीले ‘घाँसै काट्यो […]

महोत्सवमा आज चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुति रहने

दाङ । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन्। “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायनसँगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ। महोत्सवको फागुन १० गतेको विशेष आकर्षणका रूपमा चर्चित गायक चक्र बम, गायिका सम्झना […]

तुलसीपुर महोत्सवमा पशुपति र हाउडे मायाको प्रस्तुतिले दर्शक रमाए

दाङ । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सवको नवौँ दिनमा शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, सिर्जना खत्री “हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै […]

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउने

दाङ । दाङकाे तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु सिर्जना खत्री “हाउडे माया”, उषा दशाैदीलगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । आज पशुपति शर्मा, सिर्जना खत्री हाउडे माया र उषा दशाैदी लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ । ‘स्वरोजगार, आत्मनिर्भरता […]