नवलपरासीमा सवारी चालक अनुमती पत्र सेवा थप
दाङ । बाँँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेको लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा थप गरेको छ । नवलपरासीमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी साधन अनुमती पत्र सम्बन्धी सेवा थप गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । उक्त कार्यालयबाट शुक्रबारदेखि कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा, इरिक्सा […]
