माओवादीको जागरण अभियान स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गरेको छ। फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए। राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने […]