नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । शुक्रबार दाङको घोराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा विश्वास […]
