थारु विवाहमा कोसेलीको रुपमा ‘रक्सीसहितको पहुरा’

धनगढी । यतिबेला विवाहको सिजन छ । विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ–आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारु बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ । थारु समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट हुन्छ । दुई दिनदेखि […]