तुलसीपुरमा सिसि टिभी जडान गर्न दुई बैंकको सहयोग

शरद रेग्मी, दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सुरु गरेको “सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर” अभियानमा हातेमालो गर्न तुलसीपुरका बैँकहरुले सुरु गरेका छन ।मङ्गलबार सिद्धार्थ बैकले ५० हजारको चेक प्रदान गरेको छ । बैकका प्रबन्धक किरण आचार्यले संघका अध्यक्ष बिनिल केसीलाई सो चेक हस्तान्तरण गरेका हुन । त्यस्तै मङ्गलबार नै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक तुलसीपुरले अभियानमा हातेमालो गर्न २५ हजार […]