१२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध
वासिङ्टन डीसी । अमेरिकाले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्ध गरिएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन् । यस बाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, […]
