छिल्लीकोट पदयात्रा २०८२ हुने

दाङ । छिल्लीकोट पदयात्रा २०८२ हुने हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९  छिल्लीकोटमा रहेका  पर्यटकिय एवंम् ऐतिहासिक स्थलको  प्रर्वधन गर्ने उदेश्यले पदयात्रा हुन लागेको हो। पत्रकारहरु खेमराज रिजाल, जनक नेपाली, गोकर्ण पौडेल, राकेश बस्नेत, गिरीराज नेपालीको पहलमा पदयात्रा हुन लागेको हो । पदयात्रा यहीँ  कार्तिक ७ गते बिहान ५ बजे संक्राम स्कुलबाट सुरु हुनेछ । […]

‘छिल्लीकोट’मा पर्यटकको चहलपहल बढ्दै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित पर्यटकीय क्षेत्र छिल्लीकोटमा पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय परविर पुनले बताए । “अहिले बेलझुण्डी र सक्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात […]