यू–१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले विश्वकप टी २० क्रिकेटका लागि शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो । १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्। विश्वकपमा नेपाल समूह […]
