Lumbini Live

Follow Us:

Tag: स्याकको २० औं साधारणसभा

जिसस संयोजक श्रीवास्तवले गरे कामको प्रशंसा
Home top, बाँके, समाचार

जिसस संयोजक श्रीवास्तवले गरे कामको प्रशंसा

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव नेपालगन्ज । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको २७ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले स्याक बाँकेले बालविवाह जस्ता धेरै कुरीतिका विरुद्ध बाँकेमा राम्रो अभियान सञ्चालन गरेर आफ्नो छुटै पहिचान बनाएको बताउनुभयो । स्याकका अध्यक्ष शिवलाल पाण्डे बालविवाह विरुद्धको अभियानमा सरकारीस्तरबाट हुन नसकेको काम स्याकले गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । आगामी फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भईरहेको बताउँदै यस्मा स्याकको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो। गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले स्याक नेपाल बाँकेमा गैरसरकारी संस्थाका माझ अग्रणी ...