Lumbini Live

Follow Us:

Tag: शिक्षाका कुरा

स्याकद्वारा निर्मित युवक आधारभूत विद्यालय भवन हस्तान्तरण
Home top, शिक्षा, समाचार

स्याकद्वारा निर्मित युवक आधारभूत विद्यालय भवन हस्तान्तरण

नेपालगन्ज–बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित युवक आधारभूत विद्यालयको नवनिर्मित दुइकोठे भवनको मङ्गलवार उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।प्लान नेपाल बाँके र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत ९ महिनामा भवन निर्माण भएको स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार, विद्यालयका भवनहरु २०७२ सालको भूकम्पका कारण जोखिम अबस्थामा रहेकोले पूर्व प्राथामिक तहका बालबालिकाको अध्ययनलाई मध्यनजर गर्दै बिद्यालयले प्लान इन्टरनेशनल नेपालमा भवन माग गरिरहेको अबस्थामा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपाल बाँकेको साझेदारि मा जनवरी २०२० देखि सेप्टेम्वर २०२० सम्मको ९ महिनामा काम सम्पन्न गर्नका लागि सम्झौता गरिएको थियो । भवन निर्माणको जिम्मा जय गुरुदेव कन्ट्रक्सन कम्पनीले पाएको थियो । दुईकोठे भव...