Lumbini Live

Follow Us:

Tag: कोरोना महामारी रोकथाममा मिलापको ऐक्यवद्धता

स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
Home top, बाँके, समाचार

स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको जानकी गाउँपालिका वडा नं.४ स्थित खुजुराखुद्र्ध स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।आईएनएफ अस्ट्रेलियाको आर्थिक सहयोगमा मिलाप नेपालगन्जले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य विकास (सिएचडी) परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण प्रदान गरेको हो । इन्फरेड गन तीन थान, पल्स अक्सिमिटर २ थान, डिस्पोजेवल मास्क ३ हजार, मास्क (एन–९५ ) ६००, डिस्पोजेवल ग्लोब्स ३ हजार थान, पि.पि.ई. सेट ३० थान, ५ सय एमएलको हेण्ड सेनिटाइजर ३० बोतल र थर्ममिटर १० पिस अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको मिलापकी परियोजना संयोजक प्रेमा रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार, कोरोना महामारी रोकथाममा ऐक्यवद्धता जनाउँदै स्वास्थ्यचौकीलाई अत्यावश्यकीय स्वास...