आज सुन तोलामा २ हजार बढ्यो

अर्थ ट्रेन्डिङ व्यवसाय समाचार

काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । सुनको मूल्य बढेपछि प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ७९० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८१० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *