Lumbini Live

Follow Us:

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्