Lumbini Live

Follow Us:

ढकेरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित सिमलचोकमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ करिव साढे ६ बजे भे.१ त ७९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा महादेवाका ३२ वर्षीय दिपक पुनमगरको मृत्यु भएको प्रहरी बिट ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुल बहादुर बमले जानकारी दिनुभयो।
उहाँका अनुसार, ट्याक्टरमा राखेको माटो खसालेर ट्याक्टर घुमाउन खोज्दा अनियन्त्रित भई नालीमा खसेका ट्याक्टर चालक पुनको च्यापिएर ज्यान गएको थियो । । शवको पोष्टमर्टमाका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्