Lumbini Live

Follow Us:

ढुंगाले हानेर श्रीमतीको हत्या

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ गणेशपुरका पदम पोखरेलले गएराती ढुंगाले हानेर श्रीमती बिमलाको हत्या गरेका छन् ।

ढुंगाले लागेर गम्भीर घाइते भएकी बिमलाको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको टाउकोमा ढुंगाले हानेर पदम फरार भएका थिए । उनलाई कालाखोलाको जंगलबाट गएराती नै नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्