Lumbini Live

Follow Us:

नेपालगन्ज ७ मा माओवादी केन्द्रको विस्तारित बैठक

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा शनिवार विस्तारित बैठक सम्पन्न गरेको छ ।
बैठकमा बोल्दै उक्त पाटीका नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष डिल्ली बरालले यतबेला आफुहरु पार्टी संगठन सुदृढिकरण अभियान शुरु गरेको बताउनुभयो ।
उहाँले पार्टीलाई चलायमान बनाउन अव वडा र टोल कमिटीका भेला तथा बैठकलाई नियमित रुपमा सञ्चालन गर्न निर्देशन समेत गर्नुभयो ।


बैठकमा पार्टीको संगठन सुदृढिकरणकावारेमा व्यापक छलफल भएको नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडाका वडाध्यक्ष जुमन खाँले हाम्रो समाचारलाई जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकमा माओवादी केन्द्रका युवा नेता रतन शाही लगायतले पार्टीको संगठन सुदृढिकरणका वारेमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्